
फोहोर छुट्याऔँ, सफा सहर बनाऔँ
Sort your waste — keep our city clean
कुहिने फोहोरDegradable
- तरकारीका बोक्रा र टुक्राVegetable peels and scraps
- फलफूलका बोक्राFruit peels and cores
- बाँकी खानाLeftover food
- प्रयोग भएको चियापत्ती र टी-ब्यागUsed tea leaves and tea bags
- अन्डाका बोक्राEgg shells
- फूल, माला र पूजाका सामग्रीFlowers, garlands and puja offerings
- पात, घाँस र बगैँचाको झारपातLeaves, grass and garden trimmings
कम्पोस्ट मल बन्छ · Becomes compostहप्तामा दुई पटक सङ्कलन · Collected twice a week
नकुहिने फोहोरNon-degradable
- प्लास्टिकका झोलाPlastic bags
- प्लास्टिकका बोतल र भाँडाPlastic bottles and containers
- चाउचाउ, चिप्स र बिस्कुटका खोलNoodle, chips and biscuit wrappers
- दूध र दहीका प्याकेटMilk and curd pouches
- पत्रिका, कापी र कागजNewspaper, notebooks and office paper
- सिसाका बोतल र बट्टाGlass bottles and jars
- टिनका बट्टा, पन्नी र धातुTins, cans, foil and metal
पुनःप्रशोधन हुन्छ · Can be recycledहप्तामा एक पटक सङ्कलन · Collected once a week
छुट्टै राख्नुहोस् — हानिकारक फोहोरKeep separate — Hazardous waste
- ब्याट्री र सेलBatteries and cells
- मोबाइल, चार्जर र इलेक्ट्रोनिक सामानMobile phones, chargers and electronics
- सीएफएल बल्ब र ट्युबलाइटCFL bulbs and tube lights
- म्याद नाघेका औषधिExpired medicines
कहिल्यै नजलाउनुहोस् · Never burn them
- दूध र दहीका प्याकेट पखालेर हाल्नुहोस्Rinse milk and curd pouches
- कागज र कार्टुन सुक्खा राख्नुहोस्Keep paper and cardboard dry
- फुटेको सिसा र प्याड बेरेर मात्रWrap broken glass and pads